काठमाडौं बैशाख २५,
नारीदर्पण : गृहमन्त्रायले भूकम्पपछि आइपरेको अप्ठ्यारो यस परिस्थितिको फाइदा उठाउँदै मनपरी भाडा बढाउने काठमाडौं उपत्यकाका घरधनीमाथि कारबाही गर्ने चेतावनी दिदै विज्ञप्ति जारि गरेकोछ ।
यस विसं परिस्थितिमा घर भाडा बढाइएको पाइएमा तत्काल प्रहरीमा खबर गर्न समेत आग्रह गरेको छ गृहमन्त्रालयले । 'यदि कसैले त्यसो गरेको पाइएमा प्रहरीको १०००, कल सेन्टरको १२४३ र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा तत्काल फोन गर्नुस्', गृहले भनेको छ, 'अफ्ठेरो अवस्थामा घरभाडा बढाउनेमाथि तत्काल कारबाही थाल्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय निर्देशन गर्दछौं ।'