तेल अभिव (इज़रायल) बैशाख १७,
नारीदर्पण : गत अप्रिल २५ , २०१५ शनिबार आएको अकल्पनीय प्राकृतिक प्रकोपमा परि हजारौं हताहत हुन पुगेका छन् । यसरी महाप्रलयकारी भूकम्पमा परि ज्यान गुमाउनेहरुको आत्मा चीर शान्तिको कामना गर्दै नेपाली राजदुत इज़रायलले आउँदो मे ४ देखि ६ तारिख सम्म दिउँसो २ बजे देखि ४ बजे सम्म शोक सभा पुस्तिका राख्ने भएकोछ ।