तेल अभिव (इज़रायल) बैशाकः १४,
मध्यपुर्व इज़रायल स्थित विभिन्न पेसामा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हार्दिक अपिल । यतिखेर नेपालमा आएको महाप्रलयकारी भूकम्पमा परेका पीडितहरुका लागि कुनै पनि प्रकारको सहायता नेपाली राजदुताबास द्वारा गर्न चाहनु हुन्छ वा अन्या साथीहरुलाई हाम्रो देशको अबस्था बारे जानकारी गराई सहयोगको अनुरोध गर्न चाहनु हुन्छ भने नेपाली दुताबास द्वारा जारि गरिएको निम्न आधिकारी पत्र देखाई राह्स्त्रिया बिपत सहयोग लिन वा अनुरोध गर्न सकिनेछ ।