दुबई बैसाख १६,
नीमकान्त पाण्डे:नेपालमा गएको महाभुकम्पलाई मध्यनजर गर्दै नेपाल पैसा पठाउनका लागि युएई एक्सचेन्जले नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै नि:शुल्क सेवा सुरु गरेको छ।
यो सेवा सुरु भैसकेको र आउदो मे महिनाको २७ तारिक सम्मका लागि पैसा पठाउनलाई नि:सुल्क गरेकोले एक्सचेन्जका जबल अली साखा मेनेजर हरि प्रसाद शर्मा ले बताए।
नेपाली ग्राहकहरुलाई युएई एक्सचेन्जबाट नेपालको कुनै पनि ठाउमा तुरुन्तै रकम पाउने गरि अनलाईन पैसा पठाउने सेवा,साथै खातामा पैसा पठाउने सेवा युएई एक्सचेन्जको कुनै पनि शाखाहरुबाट नि:शुल्क सेवाको फाईदा लिई नेपाल पैसा पठाउन सकिने छ ।