काठमान्डू बैशाख १३,
देशमा आएको महाप्रलायाले निम्त्याएको दर्दनाक दसा ।
काठमाडौँमा ७.५ रेक्टर स्केलको भुकम्प
भारतीय वायु सेनाको विशेष बिमानमार्फत ४ सय टन औषधी र उद्दार सामग्रीसहित टोली काठमाडौं आइपुगेको छ
लमजुङ केन्द्रबिन्दु
भूकम्पले धरहरा ढलेको छ।
मकवानपुरमा ९, काठमाडौं १८१, भक्तपुर १५०, सुनसरी ६, सिन्धुपाल्चोक ८०, गोरखा ४०, रामेछाप १९, दोलखा १५, नुवाकोट ३६, काभ्रे ५७ ललितपुर ६६, रसुवा ७०, ओखलढुंगा १५ , सोलु २, भोजपुर २, धादिङमा ३५ जनाको मृत्यु ।