जुटपानी चैत २३,
शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानी–४ मा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा केशव लामा विजयी भएका छन ।
वनको १० औं साधरण सभा तथा दोश्रो साधरण सभा अन्र्तगत आइतवार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्याशी निराजन गौलीलाई पराजित गर्दै लामा विजयी भएका हुन । कुल खसे को १४९ मत मध्य लामाले १०० र गौलीले ४७ मत प्राप्त गर ेका थिए ।
त्यसैगरी समितिको उपाध्यक्षमा ९८ मत प्राप्त गर ी सुर्दशन अधिकारी,सचिवमा ८८ मत प्राप्त गरी विष्णु पोखरे ल, सहसचिवमा ९३ मत प्राप्त गरी नन्दबहादुर थापामगर र को षाध्यक्षमा ९७ मत प्राप्त गरी मीना लामा निर्वाचित भएको निर्वाचन समितिका संयोजक ओमप्रसाद लामिछानेले जानकार ी दिए । त्यसैगरी अनुगम समितिको संयोजकमा दोर्णप्रसाद लामिछाने र लेखा समिति संयोजकमा मोतिराम गजुरेल निर्वाचित भएका छन ।
एमाले र एमाओवादी निकटका उपभोक्ताको सयुक्त एक प्यानल र काँग्रेस निकटका उपभोक्ताको अको र् प्यानल गरी दुई प्यानल बनाएर उपभोक्ताहरु चुनावमा गएका थिए । ११ पदका लागि २१ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा सयुक्त प्यानल विजयी भएको छ ।