भुकम्पबाट ५८२५ को मृत्यु

काठमान्डू बैशाख १७,

नारीदर्पण : महाप्रलयकारी भूकम्प बाट नेपालमा हुन पुगेको मानवीय क्ष्यति :
मृतक – ५८२५
घाईते – १०८६६
काठमाडौ  – १०८९
ललितपुर  – १७०
भक्तपुर – २६४
भोजपुर – २
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १८
ताप्लेजुंग -१
मोरङ् – २
रामेछाप – २४
सिन्धुपाल्चोक – १८२०
धनुषा – १
मकवानपुर – ३३
रसुवा – ३०४
दोलखा – ६०
चितवन – ६
नुवाकोट – ७१७
धादिङ – ५७०
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७७
गोरखा – ४०७
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४
रोल्पा – १
रुकुम – १
स्रोत : नेपाल प्रहरी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com