हेल्प नेपाल नेटवर्कले १ करोड सहयोगको घोषणा

काठमान्डू बैशाख १७,

हेल्प नेपाल नेटवर्कले रू १ करोडको सहयोग घोषणासँगै धरान मेडिकल अस्पतालका स्वयंसेवीहरुसँग गोर्खा र धादिङमा २ सय त्रिपाल, केही समाजसेवीहरुसँग नुवाकोटमा २ सय बोरा चामल, १० बोरा दाल अनि नुन र शिक्षण अस्पतालका विद्यार्थीसँग साँखुमा मास्क, औषधी, पानी सफा गर्ने पियूष पठाएको छ।

(कृपया सक्दो श्यर गरिदिनहुन विनम्र अनुरोध छ। किनभने, सहयोग संकलन र वितरणको क्रम लामो समयसम्म जारी रहने छ।)

तपाईंको सहयोग र विश्वास जारी रहोस्। निम्न तरिकाबाट सहयोग गर्न सक्नुहुनेछ:

अनलाईन डोनेशनका लागि यो लिन्कमा जानुहोस्: www.helpnepal.net
अनलाईन डोनेशन सुविधा नभएमा कुनै मनि ट्रान्सफर एजेन्सीबाट सिधै यो खातामा सहयोग पठाउन सक्नुहुनेछ:

Bank Name: Nepal Bangladesh Bank
Account Name: HELP NEPAL Network
Account No: 043952P
Account type: Current

र, तपाईं बेलायतमा हुनुहुन्छ भने £5 text message पठाएर पनि सहयोग गर्न सक्नुहुन्छ। HENN72 £5 टाइप गर्नुहोस् र 70070 मा text पठाउनुहोस्।
___ रबिन्द्र मिश्रको वालबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com