इजरायलमा बुद्धजयन्ती मनाईदै

तेल अभिव (इज़रायल) बैशाख १७,

सम्पूर्णमा हार्दिक निमन्त्रणा !!

यहि आउदो १६ मई २०१५ शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५९ औ बुद्धजयन्ती 2559th Buddha Jyanti मनाइदै शान्तिको अग्रदुत,अहिंशाको प्रतिक भगवान बुद्धको २५५९ औ बुद्धजयन्ती मगर समाज इजरायल को प्रमुख आयोजक तथा विभिन्न इजरायलमा रहेका आयोजक संस्थाहरु साथै सम्पूर्ण सह-आयोजक संघ संस्थाहरुको सहभागितामा हुनगईरहेको बुद्धजयन्ती कार्यक्रम समारोह मा गत २५ अप्रिल नेपालमा विनासकारी भूकम्पले हजारौ मानिसको ज्यान जानुका साथै घाइते भै हताहत तथा अरबौ को आर्थिक क्षति गरिरहेको यो दुखद अबस्थामा विपत्तिमा ज्यान गुमाएका दिवंगत आत्माहरुको चिर शान्तिको लागि दियो बत्ति बालि श्रद्दान्जली अर्पण कार्यक्रम तथा ,घाइते हरुको सिघ्र स्वास्थ्य लाभ को कामना समेत गरिने भएको हुनाले निम्न मिती,स्थान र समयमा उपस्थित हुनुभई "भगवान बुद्ध"को प्रशाद ग्रहण गर्नु हुनाको साथै कार्यक्रमलाई 'शोभा' बढाई दिनु हुन "२५५९ औ बुद्धजयन्ती प्रमुख आयोजक मगर समाज इजरायल" सबैलाई हार्दिक अनुरोध गर्दछौ ।

सोहि कार्यक्रम मा बृहत शेाक सभा तथा राहत सँकलन अभियान गर्ने तयारी गरीरहेकेा हुदाँ १६ तारिख शनिबार कुनै पनि कार्यक्रम तथा भ्रमणकेा अायेाजना नगरि शेाक सभामा सहभागी भै यहाँ हरु ले सक्ने सहयेाग उपलब्ध गरार्इ" नेपाल भुकम्प पिडित राहत केाष २०७२ र्इजरायलमा सम्पर्क गरि दिन हुन हार्दिक अनुरोध गरिएकोछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com