काठमाण्डौ बैशाख २,
सागर श्रेष्ठ : असाहय टुहुरा बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको न्यूज अभियान अक्षयकोष मार्फत असाहय टुहुरा बालबालिकाकोलागी संखुवासभामा जन्मिनु भएकी हाल अमेरिकामा रहेकी श्रेया दाहाल र उनको भाईको सहयोगमा नेपाली युथ लिडर ईन अमेरिका नामक संस्थाबाट संकलन भएको २० हजार रुपयाँ बेदनाथ दाहाल जो विश्व नेपाली साहित्य महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ (नेपाल आएको अबसर पारेर नयाँ वर्षको पावन अबसरमा एक समारोहको विच हस्तानतरण गरियो । उहाँले न्यूज अभियान अक्षय कोष मार्फत सहयोग गर्न पाएकोमा अत्यन्त खुसी व्यक्त गर्नु भयो ।