सुचना तथा हार्दिक निमन्त्रणा !!

तेल अभिव (इज़रायल) चैत्र २५,

वनभोज तथा शुभकामना आदान-प्रदान :

नारीदर्पण : नेपाल मुक्तक प्रतिष्ठान् इजरायल शाखाको आयोजनामा नयाँ बर्ष २०७२ साल आगमनको पावन अबसरमा यहीं १८ अप्रिल, २०१५ शनिबारका  दिन नेपाली नव वर्ष २०७२ को शुभकामना आदान प्रदान तथा 'साहित्यिक बनभोज' कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त साहित्यिक बनभोज कार्यक्रमलाई अझै साहित्यमय बनाउन इज़रायाल्मा कार्यरत  साहित्यअनुरागी सलायात सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरु, मित्रजन तथा मान्यजनहरुमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

नयाँ बर्षको शुभकामना आदन-प्रदान तथा मिठा मिठा परिकारहरुको साथमा साहित्यिक बनभोज कार्यक्रममा सहभागि हुन चाहनुहुने मित्रजन तथा मान्यजनहरुले तल उल्लेखित मिती स्थान र समयमा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

समय/तिमी ;
मिती- २०१५ अप्रिल १८, शनिबार
स्थान - दरोम पार्क, तेलअभिब (१६ न. सेरुत लाग्छ)
समय - बिहान १० बजे देखि

थप जानकारीको लागि संपर्क ब्यक्तिहरु . . . 
सुचित्रा खनिया- ०५४५५७६३८४
सुरेन्द्र प्रसाँइ ०५४६०१५४०४
श्रीराम अधीकारी - ०५४६०१३९०७
बि जे बिद्राेही राइ ०५८६६७२४६५
सुनिता रार्इ सुब्बा ०५४३५५८८२४

'' नेपाल मुक्तक प्रतिष्ठान् इजरायल शाखा परिवार ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com