गीत By, इशा लावती लिम्बु
छिया छिया होला मन डाली बाट झरे भने
बिन्ती तिमी नरुनु है भेट्न नपाई मरे भने
तिम्रो मनलाई दुखाई खुशी हुनु छैन् मलाई
चोखो माया गर्दा गर्दै दोषी हुनु छैन् मलाई
छोडि गयो नभन ल अन्तै बसाई सरे भने
बिन्ती तिमी नरुनु है भेट्न नपाई मरे भने
संसारको सबै खुशी दिन्छु म रमाई रमाई
हातेमालो गर्छु तिम्रो हातमा समाई समाई
आफ्नै सम्झि माफ गर मैले भुल गरे भने
बिन्ती तिमी नरुनु है भेट्न नपाई मरे भने
चोखो माया गर्दा गर्दै दोषी हुनु छैन् मलाई
छोडि गयो नभन ल अन्तै बसाई सरे भने
बिन्ती तिमी नरुनु है भेट्न नपाई मरे भने
संसारको सबै खुशी दिन्छु म रमाई रमाई
हातेमालो गर्छु तिम्रो हातमा समाई समाई
आफ्नै सम्झि माफ गर मैले भुल गरे भने
बिन्ती तिमी नरुनु है भेट्न नपाई मरे भने