सूचना तथा हार्दिक निमन्त्रणा !

तेल अभिव फागुन ३,

यहि आउँदो अप्रिल महिनाको १८ तारिख २०१५ शनिबार का दिन मध्यान्न ११ बजे विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा द्धारा सयुक्त गजल संग्रह " सगरमाथादेखि मृतसागरसम्म " कृति बिमोचन कार्यक्रम हुन गईरहेको हुदाँ इजरायलमा कार्यरत सम्पूर्ण साहित्य मनहरुमा उपस्थितिको लागी हार्दिक आब्हान गर्दछौ !!

अन्य जानकारीको लागी सम्पर्क नम्बरहरु .;;
काजल घिमिरे ' नानु ' 0547878806
दिपेन्द्र थापा 0549534544
साबित्रा घिमिरे लुईटेल 0546672468
सानु गुरुङ 0549566960
कल्पना पौडेल ' जिज्ञासु ' 0546254902
राधा भट्टराई 0546502388
श्रेष्ठ बसु 0549382062

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com