तेल अभिव फागुन ३,
यहि आउँदो अप्रिल महिनाको १८ तारिख २०१५ शनिबार का दिन मध्यान्न ११ बजे विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा द्धारा सयुक्त गजल संग्रह " सगरमाथादेखि मृतसागरसम्म " कृति बिमोचन कार्यक्रम हुन गईरहेको हुदाँ इजरायलमा कार्यरत सम्पूर्ण साहित्य मनहरुमा उपस्थितिको लागी हार्दिक आब्हान गर्दछौ !!