लहर स्वास्थ्यकर्मी बन्ने रहर

काठमान्डू फागुन २७,

इलाममा स्वास्थ्यकर्मी बन्ने रहर बोकेका युवतीहरु जिल्ला स्वास्थ्य कार्यालय इलामले आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्ने कार्यक्रममा सहभागी हुँदै । इलाममा स्वास्थ्यकर्मी बन्नका लागि युवायुवतीको आकर्षण बढेको छ । तस्विरः गोविन्द लामिछाने, इलाम/रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com