'' मुक्तक '' नीता केसी



'' मुक्तक ''

क्षितिजपारी कुन दूरदेशमा थकित छौ तिमी
कसैको मनमा रोज अभिनन्दित छौ तिमी
सम्झनु र तिम्रा लागि ब्यग्र हुनु मेरो नियति भो
किन मेरो प्रेमिल मनसंग अनभिज्ञ छौ तिमी - !!!

नीता केसी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com