इज़रायल, नेपाली नव बर्ष २०७२ को अवसरमा भव्य साँगितीक साँझ

फागुण १९ तेलअभिव

पुष्प श्रेष्ठ : (Future Hope Nepal) फियुचर हेाप नेपालमा रहेकेा अनाथ बालबालिकाकाे सहयेागार्थ र्इजरायलमा नयाँ बर्ष २०७२ केा शुभारम्भ सँगै सागितीक साझ हुने भएकेा छ । 

बैदेशिक राेजगारीका लागी र्इजरायलमा कार्यरत सहयेागीमनहरूकेा सयुक्त अायाेजनामा हुन गै रहेकेा उक्त साँगितीक साझमा कालिका अर्वाड बिन्दबासिनी अवार्ड पाउन सफल गित ''अात्मा मा तिम्रेा अात्मामा म छु कि छैन हेर न ... त्यस्तै गरि कान्तिपुर अवार्ड, र्इमेज अवार्ड,बिन्दबासिनी अवार्ड पाउन सफल तिमी अायाै मेरेा मनमा ..सुस्तरि सुस्तरि....लगाएत सुमधुर गितहरू गाएर बिभिन्न अवार्ड प्राप्त गर्न सफल गायक कमल क्षेत्री त्यसै गरि नेपाली साँगितीक अाकाश चुम्न अगाडी बढि रहेका गायक दिनेश गाैतम र भिम लिम्बुकाे सहभागिता रहने छ ।

चर्चित गायकहरूलार्इ र्इजरायलमा कार्यरत रहेर पनि साँगितीक अाकाशमा पार्इला सार्दे गरेका स्थानिय कलाकारहरूकेा साथ दिने जानकारी दिएकेा छ ।

यहि अप्रिल १७ तारिख शुक्रबार तेलअभिवमा हुने साँगितीक साझ बाट सँगकल हुन अाएकेा रकमलार्इ सस्थापक रिता सिवाकाेटीले सन्चालन गरेकेा काठमान्डाैकेा गाेठाटारमा रहेकेा (Future Hope Nepal) फियुचर हेाप नेपालमा अाश्रय लियर बसेकेा बालबालिकाहरूकेा पालन पाेषणका लागी उपलब्ध गरार्इने बताएकेा छ । सहयाेग शुल्क बापत १०० सेकल राखिएकेा छ । कार्यक्रम साझ ८ बजेबाट शुरूहुने छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com