रत्ननगर २१ फागुन ,
पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संर क्षण केन्द्रमा आश्रित चेपाब वालवालिकाका लागि स्थानीय समाजसेव राधा देवि पाध्यको परिवारले विहान वेलुकाको खाना खुवाएको छ ।
होली पर्वको अवसर पारेर पाध्यको परिवार केन्द्रमा पुगेर विहानको खाना संगै बसेर खाएका थिए भने वेलुकाको खानाको लागि सामाग्री प्रदान गरे का थिए । सो अवसरमा समाजसेवी राधा देवि पाध्यले चेपाबलाई शिक्षा प्रदान गर्न सुरु गरिएको अभियान उदारणीय रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
केन्द्रमा चितवन र मकवानपुरका ७७ जना चेपाब वालवालिका आश्रय दिई अध्ययन गरिरहेका छन । मागेर चेपाब वालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गराईरहेको केन्द्रमा खाद्यान्न र खानेपानीको समस्या रहे को अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए ।