"नेपाल मुक्तक प्रतिष्ठान साखा मलेसिया पुनर्गठन

मलेसिया फागुन २४,

दन झरी राई : "नेपाल मुक्तक प्रतिष्ठान साखा मलेसिया पुनर्गठन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोने ज्यु को प्रमुख आतिथ्यमा मार्च ८, २०१५ का दिन शाखा पुनर्गठन भएको छ, र सो समितिमा निम्न बमोजिम समितीमा सदस्यहरुको चयन भएको जानकारी गराउन चाहान्छौ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यलाई सेवा र समर्पण बडी रहेकोछ यतिखेर । साहित्यको सबैभन्दा छोटो/मिठो विधा हो मुक्तक जसले चार हरफमा जीवन र जगतलाई समेट्दछ ।

यस समितीका सदस्यहरु निम्न प्रकार छन्....
सल्लाहकार हरु
- श्रीजन श्री
- शिरुखर्के जेठा
(1) अध्यक्ष-
१, दान राई झारी
(२/३ ) उपाध्यक्ष -
१ , जितमान राई 'सबिन'
२ बीर बहादुर पुन
(४ ) सचिब-
१, रोहन समीप
(५/६ ) सह- सचिब-
१, खगेन्द्र साउद समर्पण
२, शिव सुवेदी
(७ ) कोषाध्यक्ष-
१, अर्जुन काफ्ले
(८ ) सह कोषाध्यक्ष -
१, रतन 'राज' टुहुरो

सदस्यहरु . . .
९ आदर्श दंङ्गाल
१० जलन समर्पण
११ दिप दर्शन
१२ योगेन ढोली
१३ चतुर राई
१४ दिपेश तामाङ्ग
१५ सन्दिप संग्रौला
१६ मनिस गाउँले
१७ महेन्द्र मिश्र जुडास
१८ नरेन्द्र दाई
१९ तुलसी बिन्दु

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com