सुचना तथा हार्दिक निमन्त्रणा

 साहित्यिक बनभोज कार्यक्रममा हार्दिक निमन्त्रणा !!
नेपाल मुक्तक प्रतिष्ठान् इजरायल शाखाले आयोजना गर्न गैरहेको साहित्यिक बनभोज कार्यक्रममा इज़रायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दीक अनुरोध गर्दछौं । 

नेपाली नव बर्ष २०७२ (मिती १८ अप्रिल २०१५ शनिबार) को पावन अवसरमा शुभकामना आदानप्रदान तथा साहित्यिक जमघट साथै रमाइलो गर्ने तेल अभिवको सुन्दर दरोम पार्कमा भव्य वनभोज (picnic) को आयोजना गरिएको हो ।  'साहित्यिक बनभोज' कार्यक्रमको आयोजना गरिने भएको हुँदा साहित्यिक बनभोज कार्यक्रमलाई अझै साहित्यमय बनाउन सम्पूर्ण मित्रजन तथा मान्यजनहरुको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

नयाँ बर्षको शुभकामना आदन-प्रदान तथा मिठा मिठा परिकारहरुको साथमा साहित्यिक बनभोज कार्यक्रममा सहभागि हुन तथा कुनै पनि जानकारी लिन चाहनु हुन्छ भने प्रिय मित्रजन तथा मान्यजनहरुले तल उल्लेखित सम्पर्क न: मा सप्रक गरि निश्चित मिती स्थान र समयमा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

बनभोज :
मिती : १८ अप्रिल २०१५, शनिबार 
स्थान : दरोम पार्क, तेलअभिब (१६ न: को सेरुत लाग्छ)
समय : बिहान १० बजे

थप जानकारीको लागि :
सुचित्रा खनिया- ०५४५५७६३८४ 
सुरेन्द्र प्रसाँइ ०५४६०१५४०४
श्रीराम अधीकारी - ०५४६०१३९०७ 
बि जे बिद्राेही राइ ०५८६६७२४६५
सुनिता रार्इ सुब्बा ०५४३५५८८२४

'' नेपाल मुक्तक प्रतिष्ठान इज़रायल शाखा ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com