र्इजरायलमा IMTM मेला मँगलबारबाट शुरू हुँदै

माघ २७ तेलअभिव

पुष्प श्रेष्ठ : मध्य पुर्व र्इजरायलमा २१ अाै इन्टरनेशनल मेडिटेरियन टूरिजम मार्केट IMTM 2015 मँगलबारबाट शुरू हुने भएकेा छ । यहि फेब्रुअरी १० र ११ तारिख तेलअभिवकेा ट्रेड फेयर्स एण्ड कन्भेन्सन सेन्टरमा हुने २१ अाै इन्टरनेशनल मेडिटेरियन टूरिजम मार्केट IMTM 2015 केा उद्घाटन इजरायल सरकारका पर्यटन मन्त्री उजी लिन्डाओले मँगलबार विहान साढे ८ बजे गर्ने कार्यक्रम रहेकेा छ ।

एसियन लगाएत युरोप गरि ५० देशका होटल तथा पर्यटन व्यवसाय, एयरलार्इन्स, अन्य बिभिन्न क्षेत्रबाट आफ्नो स्टल उक्त मेलामा प्रदर्शन गर्ने तैयारी गरि रहेकेा श्रेातले जानकारी दिएकेा छ । त्यसै गरि नेपालकेा तर्फबाट नेपालकेा पर्यटकिय क्षेत्रलार्इ विश्व बजारमा परिचित गराउन नेपाल एसोसियसन अफ टूर एन्ड ट्राभल एजेन्सीबाट छनाैटमा परेकेा ५ वटा ट्राभल एजेन्सीहरु Himalayan Expedition , Adventure & Sports, King Akbar Travel & Tours, Karnali Travel & Tours र Euro Travel & Tours काे सहभागिता रहने छ । नेपालकेा तर्फबाट गत बर्ष देखि यस IMTM मेलामा सहभागिता जनाएकेा हेा ।

नेपाल सरकराकेा तर्फबाट कार्यक्रममा सहभागीता जनाउनका लागि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव तथा प्रवक्ता मोहन कृष्ण सापकोटा, नेपाल पर्यटनबोर्डका वरिष्ठ निर्देशक आदित्य वराल, नेपाल पर्यटन वोर्डका वरिष्ठ अधिकृत समिर वज्राचार्य इजरायल आइपुग्नु भएकेा छ । नेपाली राजदुताबास र्इजरायलले उक्त IMTM मेलामा नेपाल सरकारकेा तर्फबाट दाेश्रेा पटक पनि सहयेाग र समन्वय गरिरहेकेा छ ।

२१ अाै इन्टरनेशनल मेडिटेरियन टूरिजम मार्केट IMTM 2015 मा नेपाल भित्र रहेका विभिन्न रमणीय पर्यटकीय स्थलहरुको बारेमा विस्तृत श्रब्य दृष्य सामग्रीहरूबाट जानकारी गराउदै मेलामा सहभागी इजरायली नागरिक तथा बिभिन्न देशबाट र्यजरायल घुम्न अाएका पर्यटकहरूलार्इ २ दिने मेला मार्फत विश्व बजारमामा नेपालकेा कला सस्कृती र पर्यटकिय क्षेत्रकेा बारेमा जानकारी गराउदै वढि भन्दा वढि इजरायली पर्यटक तथा अन्य देशकेा पर्यटकहरूलार्इ नेपाल भित्र्याउन उल्लेख्य़ भुमिका खेल्ने विश्वास लिएको श्रेातले बताएकेा छ ।

र्इजरायलमा बिभिन्न पेशामा सँलग्न नेपालीहरूमा नेपाली राजदुताबास र्इजरायलले सहभागिताकेा लागी अनुरेाध गरेकेा छ । २ दिन सम्म चल्ने उक्त मेलामा ३० हजार भन्दा बढी ले अबलेाकन गर्ने अपेक्षा गरीएकेा बतार्इएकेा छ ।IMTM केा अायेाजना ORTRA लिमिटेडको रहेकेा छ भने इजरायल सरकार पर्यटन मन्त्रालय, इजरायल होटल एसोसियसन, इजरायली एयरलाइन्स एलाल, इजरायल टुरिस्ट एन्ड ट्राभल एसोसियसन र इजरायल इन्कमिङ टूर अपरेटर्स एसोसियसनको प्रयोजन गरेकेा छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com