केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग I

रत्ननगर २२ माघ ,

रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग प्राप्त भएको छ । पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निब योगा ग्रुपले ७ थान खाट,२ थान दराज र १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको छ ।

केन्द्रमा आश्रित वालवालिकालाई सुत्ने खाट र दराज अभाव भएको थाहापाई ग्रुपले सहयोग प्राप्त भएको केन्द्रका अध्यक्ष के पिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा चितवन र मकवानपुरका ७६ जना विपन्न चेपाब वालवालिका आश्रय लिई अध्ययन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com