'' माइ प्रमिस '' इज़रायलमा प्रदर्शन हुँदै

तेलअभिव माघ २७ ,

पुष्प श्रेष्ठ : अपाँग पुर्नस्थापना केन्द्र,नेपालकेा सहयेागार्थ मध्य पुर्व र्इजरायलमा नेपाली चलचित्र मार्इ प्रमिस (MY PROMIS) प्रर्दशन गरिने भएकेा छ । किरात रार्इ यायाेख्खा नेपाल, र्इजरायलकेा अायेाजनामा यहि मार्च १३ शुक्रबारका दिन तेलअभिवकेा केन्द्रिय बस पार्क (तखाना मर्काजित) केा तेश्रेा तल्लामा रहेकेा एभेरेस्ट हलमा उक्त चलचित्रकेा प्रर्दशन गरिने किरात रार्इ यायाेख्खा नेपाल, र्इजरायलले जानकारी दिएकेा छ ।

उक्त चलचित्र हेर्नका लागी प्रबेश र सहयेाग शुल्क बापत ५० सेकल राखिएकेा छ । सुरज सुब्बा नाल्बाे द्दारा निर्देशित सफल चलचित्र मध्य एक MY PROMIS मा नायिका केकी अधिकारी ,चर्चित हास्य कलाकार विल्शन बिक्रम रार्इ, कलाकारहरू रमेश चन्द्र रार्इ,नर कुमार लिम्बु,अनुराग कुवर,दया रार्इ,शेाभा सुब्बा,मार्टिन खान,र अन्जना रार्इ रहेकेा छन ।

 बिदेशमा रहेकेा नेपालीहरूकेा कथालार्इ समेटेर तयार गरिएकेा हेर्ने पर्ने चलचित्र MY PROMIS केा निर्माता टँक लिम्बु रहेकेा छन । र्इजरायलमा रहेका बिभिन्न पेशामा सँलग्न नेपालीहरू लगाएत सँघ सस्थाहरूकेा उल्लेख्य सहभागिताका लागी किरात रार्इ यायाेख्खा नेपाल- र्इजरायलले सबैमा अनुरेाध समेत गरेकेा छ । चलचित्र प्रर्दशनबाट उठेकेा सम्पुर्ण रकमलार्इ अपाँग पुर्नस्थापना केन्द्र,नेपाललार्इ उपलब्ध गराउने अायेाजकले बताएकेा छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com