रत्ननगर २५ माघ
रत्ननगर–१९ झवानीमा रहेका दृष्ट्रिविहीन वालवालिकाहरु
लाई आज सेता छडी वितरण गरिएको छ । मन्डला
अनलाईन रेडियो डेनमार्कको सहयोगमा लायन्स क्लव
अफ लंकुले ३० थान सेतो छडी वितरण गरिएको हो ।
लायन्स क्लव अफ लंकुका अध्यक्ष भानुभक्त सापको
टाको अध्यक्षतामा भएको सो कार्यक्रममा गढिमाई
गढ भण्डाराका प्रमुख राजु अधिकारी प्रमुख आतिथ्यता र
हेको थियो भने एन आरएन युरोप उपसंयोजक सो
मनाथ सापकोटा विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा गामवेसीको चेपाब संरक्षण केन्द्रका
अध्यक्ष केपिकिरण शर्मा,प्रमुख अतिथि राजु अधिकारी र एन
आरएन युरोप उपसंयोजक सोमनाथ सापकोटाले मन्तव्य
व्यक्त गर्नुभएको थियो ।