दृष्टिविहीनलाई सेतो छडी वितरण

रत्ननगर २५ माघ

रत्ननगर–१९ झवानीमा रहेका दृष्ट्रिविहीन वालवालिकाहरु लाई आज सेता छडी वितरण गरिएको छ । मन्डला अनलाईन रेडियो डेनमार्कको सहयोगमा लायन्स क्लव अफ लंकुले ३० थान सेतो छडी वितरण गरिएको हो ।

लायन्स क्लव अफ लंकुका अध्यक्ष भानुभक्त सापको टाको अध्यक्षतामा भएको सो कार्यक्रममा गढिमाई गढ भण्डाराका प्रमुख राजु अधिकारी प्रमुख आतिथ्यता र हेको थियो भने एन आरएन युरोप उपसंयोजक सो मनाथ सापकोटा विशिष्ट अतिथि रहनुभएको थियो । 

कार्यक्रममा गामवेसीको चेपाब संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,प्रमुख अतिथि राजु अधिकारी र एन आरएन युरोप उपसंयोजक सोमनाथ सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com