चेपाब केन्द्रलाई आर्थिक सहयोग I

चितवन माघ १२,

रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संरक्षण केन्द्र लाई १० हजार आर्थिक सहयोग भएको छ । रत्ननगर–९ जिरौना स्थायी घरभई बैदेशिक रोजगारीको शिलशिलामा चिलीमा रहनुभएका कपिल भट्टले सो रकम केन्द्रलाई सहयोग गर्नुभएको छ ।

केन्द्रमा आयो जित कार्यक्रममा कपिलका बुवा टेकप्रसाद भट्ट र आमा कोपिला भट्टले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । सो रकम केन्द्र परिसरमा निर्माणाधिन अवस्थामा र हेका सरस्वती मन्दिर खर्च गर्ने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।

यसैगरी पुञ्पाञ्जली हस्पीटल भरतपुरका डाक्टर शशांक कुमार सिंहले आज वालवालिकाको स्वास्थ्य परीक्षण गर ी उनीहरुलाई स्वास्थ रहन अपनाउनुपर्ने सावधानिका वारेका जानकारी गराउनुभएको छ । यसैबीच श्रीपञ्चमीको अवसरमा केन्द्रमा आश्रित चे पाब वालवालिकाले आज केन्द्रमै हर्षौउल्लासका साथ सरस्वतीको पुजा आर ाधाना गरेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com