जागिरको चिन्ता ? अव ढुक्क हुनुहोस नत जगिरको चिन्ता नत भबिस्यको

काठमान्डू माघ १२,

ओम प्रसाईं : काठमाडौँको पुतलीसडकमा रहेको एलाईन्स प्रालिले जव ग्यारेन्टी सहित का तालिमको सुरुवात गरेको छ । कम्यूटर, ल्यापट, मोवाईलकोे तालिम कक्षा सम्पन्न भएपछि कम्पनीले उत्कीस्ट विद्यार्थी लाई उचित तलबमा आफ्नै नेटवर्कमा जागिर दिने छ । 

चिप लेवल तालिममा एलाइन्सले महिलाकालागि २० प्रतिशत छुट दिने घोषणा गरेको छ भने नयाँ वर्ष २०१५ को अवसरमा सम्पूर्ण विद्यार्थीले १० प्रतिशत छुट पाउने छन् । राजधानी बाहिरबाट आउने विद्यार्थीलाई मध्यनजर गदै एलाइन्सले होष्टेलको समेत व्यवस्था गरेको छ । सिकेरपनि काम गर्न नसक्नेकोलागि एलाइन्सले १ महिनामै दक्ष बनाउन स्पेशल कक्षा समेत सञ्चालन गरेको छ । 

एलाइन्समा तालिम लिएसकेका २ सय विद्यार्थीहरु हाल एलान्सकै नेटवर्कमा काम गरिरहेका छन् भने १ सय भन्दा बढि विद्यार्थीहरु विदेश गइसकेका छन् । एलाइन्सले प्रदान गर्ने यो तालिम नेपालकै पहिलो सर्किट लेवलको तालिम हो । सर्किट लेवलको तालिम लिन भारत लगाएतका देशहरुमा जानुपर्ने बाध्यतालाई मध्यनजर गदै एलाइन्सले नेपालमै यस्तो किसिमको तालिम सुरुवात गरेको हो । 

भारतमा लामो समय अनुभव प्राप्त गरि नेपाल फकर्नु भएका दिपक पोखरलले भारतबाटै शिक्षक ल्याई नेपालमा यस्तो तालिम सुरुवात गर्नुभएको हो । मेसिनको माध्यमबाट सिकाईने चिप लेवसको यो तालिम नेपालमै पहिलोपटक भएको एलाइन्स प्रालिका कार्यकारी निर्देशक दिपक पोखरेलको भनाई छ । कम्पनीले बिग्रेको ल्यापटपको २० मिनेटभित्रै समस्या पत्ता लगाई २४ घण्टा भित्र मर्मत सम्पन्न गर्ने छ । 

कम्पनीले ल्यापटक एक्चेन्ज को व्यवस्था समेत गर्ने गरेको छ । हामी जे सेवा दिन्छौ ग्यारेन्टी दिए र दिन्छौ तालीम लीनूस कही पनी गएर काम गर्न सक्ने वा पसल खोल्न सक्ने बनाउ छौ साथ मा अफीस हरुको लगी ए यम सी तपाइको अफीस मा यदि कम्पिउटर ल्यापटप नेटवर्ककीन्ग सम्मन्धी कूनै पनी समस्या आएमा कम्पनीले तपाईले फोन गरेको दूई घन्टा देखी चौबीस घन्टा भीत्र मा सभीस दिने छ।  

www.alliancestr.com.np http://www.alliancelaptoprepair.com/

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com