हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!
इजरायलमा आउँदो शुक्रबार साँझ २३ तारिक जनावरी २०१५ मा २८५१ औं घ्यु (भेडा) ल्होछार नेपाल तामाङ समाज घेदुङ इजरायल द्वार आयोजना हुन गइरहेको हुदा सम्पूर्ण इजरायलवासी तामाङ ज्योज्यो आले ,नाना अङहरुलाई उक्त एतिहासिक ल्होछार साँझमा आफ्नै भेष भुस्सा (तामाङ गोइलोमा)सजिएर सहभागी भइ ल्होछार कार्यक्रम सफल पारी दिनु हुन हार्दिक अनुरोध गर्दछु साथै हार्दिक निमन्त्रणा पनि गर्दछु ।
देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण सोनम ल्होछार प्रेमी नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुलाई ल्होछारको पवन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

ल्हो छार ला
ज्याबा डान्बा !
ज्याबा डान्बा !