कोसी अञ्चल : इन्डोसकोपी सेवा सुरु I

पथरी पुष १६,

मोरङको ठूलो सरकारी अस्पताल विराटनगरको कोसी अञ्चल अस्पतालले नाक, कान र घाँटीको इन्डोसकोपी सेवा सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पताललाई रु १० लाख पर्ने नाक, कान र घाँटीको इन्डोसकोपी मेसिन दिएपछि सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com