५ हाइकु By, श्रीभक्त पौडेल¨आफन्त¨


आफन्तका ५ हाइकु 

१,
कलम भाँचे
एेन लेख्नु पर्नेले
पेन्सिल् तिखार्दै !

२,
दोहोरी सुरु 
प्रचन्ड ओली बिच 
ताली बजाऔं!

३,
दोश कसको 
सडक कि सदन 
 नबन्ने भयो !

४,
मिचाहा साँढे 
जनता बबुरो भो 
भाग्ने पो कता  !

५,
ब्युँझ ब्युँझाऔं 
खेल अल्लि ढिलो भो 
मेरो यो गुनासो !

श्रीभक्त पौडेल¨आफन्त¨ 
स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com